चीनबाट अनुदानमा प्राप्त कोरोना भाइरसविरुद्धको खोप आजदेखि लगाइँदै छ । यो खोप आजदेखि सातै प्रदेशमा लगाइन लागेको हो ।

सुरुमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई मात्र लगाइने भनेकामा केही जिल्लामा १८ वर्षभन्दा माथिकालाई पनि लगाइने भएको छ ।

तिब्बतसँग सीमा जोडिएका जिल्लामा १८ वर्षमाथिकालाई यो खोप लगाइने भएको छ । त्यस्तै सबै हिमाली जिल्लाका ५५ देखि ५९ वर्ष उमेर समूहका पहिलो डोज नलागाएकालाई पनि यो खोप लगाउन प्रथमिकता दिन भनिएको छ ।

अन्य जिल्लामा भने ६२ देख ६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्र गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय