नुवाकोटमा आज बस दुर्घटना भएको छ ।नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा न. ८ मा बस सडकबाट करिब ६० मिटर तल खसेको हो ।

स्थानियबासीका अनुसार चालकले मादक पदार्थ सेवन गरि गाडी चलाएकाले उक्त बस दुर्घटना भएको हो । चालक र सहचालक २ जना मात्र रहेकोमा एक जना हाम फाल्न भ्याएको र अर्को जनालाई सामान्य चोटपटक लागेको छ ।

दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय