२० जेठ.काठमाडौँ -आर्थिक वर्ष २०७८,७९ को बजेटमार्फत् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खाद्यान्न र ग्यास किन्दा २० % छुट दिने व्यवस्था गरिएको घोसणा गरे बमोजिम निषेधाज्ञा अवधिभर दुई संस्थाबाट उपभोक्ताले खरिद गर्ने चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले जनाएको छ ।

ट्रेडिङ्ग कर्पोरेशनका अनुसार सो छुट निषेधाज्ञा अवधिभर उपभोक्ताले खरिद गर्ने खाद्यान्नमा २० प्रतिशत छुट दिने निर्णय गरेअनुसार उक्त छुट दिइने लिमिटेडका निमित्त सहायक कार्यकारी निर्देशक पंकज जोशीले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय