नुवाकोट, साउन २० । त्रिशुली नदिमा एक बालक वेपत्ता भएका छन् ।

धादिङको सिद्धलेक गाउँपालिका ७ पिपलटारका ११ वर्षिय राजकुमार कंडेल त्रिशुलीमा वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङले दिएका जानकारी अनुसार बुधबार दिउँसो पौंडी खेल्ने क्रममा ति वालक वेपत्ता भएका हुन् ।

बेपत्ता बालक को खोजीकार्य जारी रहेको छ । त्रिशुली नदीमा पानीको वहाव ठूलो र धमिलो भएकोले खोजी कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय