काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले संसदीय मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ।
यो पनि पढ्नुहोस्
गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार नेतालाई मन्त्रीमा निुयक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीपछि चार नेतालाई मन्त्रीमा शपथ ग्रहण गराएकी थिइन् ।

गृह मन्त्रालयमा बालकृष्ण खाँण, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय