लोक सेवा आयोग , शिक्षा सेवा , प्रास र शिक्षक सेवा आयोगका आगी अति नै महत्वपूर्ण प्रश्नहरु समाबेश गरिएको प्रश्नहरुको संगालो
१.गोरखापत्रको प्रकाशन कहिलेदेखि भयो ?
 वि.सं. १९५८ बैशाख २४
२. चन्द्रशमसेरले दास प्रथाको अन्त्य कहिले गरे ?
 वि.सं. १९८१

३. नेपालको सबैभन्दा सानो सिक्का कुन हो ?
 जावा –जयप्रकाशको पालामा बनेको
४. सबैभन्दा उचाइमा रहेको जिल्ला सदरमुकाम कुन हो ?
 हुम्लाको सिमिकोट –९१८४ फिट

५. इन्चोन घोषणाले कहिलेसम्मको शिक्षाको रणनिती तय गरेको हो ?
 सन् २०३०
६. सहस्राव्दी विकास लक्ष्यका रुपमा कतिवटा लक्ष्य निर्धारण गरिएको छ ?
 ८

७. प्रधानन्यायााधिसको पदावधि कति वर्षको हुन्छ ?
 ६ वर्ष
८. नेपालको संविधानमा उल्लेख भए अनुसार अनुसुचि २ मा के उल्लेख छ ?
 नेपालको राष्ट्रिय गान

९. संघको अधिकार सुचि कतिवटा रहेको छ ?
 ३५ वटा
१०. संवैधानिक परिषदको अध्यक्ष को हुन्छ ?
 प्रधानमन्त्री

११. नेपालको संविधान संसोधन सम्बन्धि व्यवस्था संविधानको धारा कतिमा रहेको छ ?
© धारा २७४
१२. राष्ट्रिय शिक्षा आयोगको गठन कहिले भएको हो ?
© २०४७—११—१४

१३. २०४९ को प्रतिवेदनले आफ्ना सिफारिसलाई कुन तहमा सिमित राख्ने उल्लेख गरेको थियो ?
© नीतिगत तहमा मात्र
१४. २०४९ को प्रतिवेदनले औपचारिक र अनौपचारिक शिक्षाविच कस्तो सम्बन्ध हुने उल्लेख छ ?
© समपुरक
१५. २०४९ को प्रतिवेदनले माध्यामिक तहका कति चरण हुने उल्लेख गरेको छ ?
© ३

१६. २०४९ अनुसार उच्च मा.वि.को पहिलो चरण कुन हो ?
© ज्ञान र सिपको विशिष्टीकरण
१७. खुला तथा दुर शिक्षा नीतिका कार्यान्वयनगत रणनितीमा कुन पर्दैन ?
© मुल्याङ्कन र पृष्ठपोषण
१८. खुला तथा दुर शिक्षा नीति २०६३ ले विभिन्न चाहना भएका सिकारुहरुमा शिक्षाको पहुँच विस्तार
गर्ने नीति अन्तर्गत कति वटा कार्यनीति लिएको थियो ?
© ५

१९. खुला तथा दुर शिक्षा नीति २०६३ ले परम्परागत शिक्षाको गुणस्तर वृद्घि गर्ने नीति पुरा
गर्न कतिवटा कार्यनीति लिएको थियो ?
© ४ वटा
२०. खुला तथा दुर शिक्षाका जम्मा कतिवटा नीति र कार्यनीति थिए ?
© ४ वटा नीति र १७ वटा कार्यनीति
२१. चौधौं योजनाको आधारपत्रले आधारभुत शिक्षा अन्तर्गत सबैभन्दा बढी प्राथमिकतामा राखेको
शिक्षा कुन हो ?
© जीवनप्रर्यन्त शिक्षा

२२. वैकल्पिक शिक्षा अन्तर्गत प्राथमिक तहमा अनौपचारिक प्राथमिक शिक्षा कति वर्षको हुने
उल्लेख छ ?
© ३ वर्ष
२३. सबैका लागि शिक्षा अभियान कहिलेबाट सुरु भएको हो ?
© सन् १९९० को थाइल्याण्डको जाोम्टिन विश्व सम्मेलन
२४. सबैका लागि शिक्षा कार्यक्रमको मध्यकालिन समय कहिले देखि कहिलेसम्म तय गरेको थियो ?
© सन २००५— २०१२

२५. राष्ट्र, राष्ट्रिय एकता र लाोकतान्त्रिक संस्कारको भावना पैदा गराइ नैतिकता , अनुशासन
र स्वावलम्बनजस्ता सामाजिक एवम् चारित्रीक गुणको विकास गर्ने उद्घेश्य कुन
तहको तहगत उद्घेश्यभित्र पर्दछ ?
© प्राथमिक तह
२६. माध्यामिक शिक्षा पाठ्यक्रम, २०७१ ले माध्यामिक तहका कतिवटा सक्षमता निर्धारण गरेको छ ?
© १० वटा

२७. लैङ्गिक सचेतना कार्यक्रम कुन निकायले सञ्चालन गर्छ ?
© शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशि शिक्षा शाखा
२८. जेन्डर भनेको के हो ?
© महिला र पुरुषविच गरिने लिङ्गभेद
२९. राष्ट्रिय व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना कहिले भयो ?
© २०२४—०१—१९

३०. ऋत्भ्ख्त् अन्तर्गतको दोलखाको जिरी र काठमाडौँ बालााजु प्राविधिक शिक्षालय कसको
सहयोगमा बनेको हो ?
© स्वीस सहयोग नियाग
३१. शिक्षकको पेसाागत प्रारुप २०७२ अनुसार शिक्षक तालिमबाट फर्केको कति दिन भित्र
दास्रो खण्डको अभ्यास कार्यको प्रतिवेदन पेश गर्नुपर्छ ?
© बह्रमवादिनी

३२. शिक्षकको पेसाागत प्रारुप २०७२ अनुसार प्रमाणीकरण शिक्षक तालिम अन्तर्गत अभ्यास
कार्यको प्रतिवेदनमा कम्तीमा कति ओटा पाठयोजना बनाउनु आवश्यक छ ?
© १५ वटा
३३. कलेज अफ एजुकेशनले ४ वर्षे वि.एड कार्यक्रमलाई कहिलेदेखि २÷२ वर्षमा टुक्रयाइयो ?
© वि.सं. २०१६

३४. प्रन्धौँ योजनाले योजनाको अन्त्यमा मा.वि (९—१२) को खुद भर्नादर कति पु¥याउने लक्ष्य छ ?
© ६५ प्रतिशत
३५. प्रन्धौ योजनाको अन्त्यसम्म उच्च शिक्षाको कुल भर्नादर कति पु¥याउने लक्ष्य छ ?
© २२ प्रतिशत
३६. राजपत्राकिंत प्रथम श्रेणीको कर्मचारीलाई विभागिय सजाय दिने अधिकार कसको हुनेछ ?
© नेपाल सरकार

३७. सामुदायिक विद्यालयको नाममा रहेको सम्पत्ति व्यवस्थापन र संरक्षण गर्ने समितिको
अध्यक्ष को हुन्छ ?
© प्रमुख जिल्ला अधिकारी
३८. निजामति सेवामा राजपत्राकिंत विशिष्ट श्रेणिसम्म नै सेवा विशिष्टिकरण गर्ने प्रयोजनको लागि
कति वटा सेवा सामुहिकिकरण गरिएको छ ?
© ६ वटा

३९. निजामति कर्मचारीको अभिलेख निजामति कितावखानाले अद्यावधिक गरे नजरेको कसले गर्दछ ?
© सामान्य प्रशासन मन्त्रालय
४०. कुन अवधारणा शैक्षिक सुपरिवेक्षणसँग मेल खान्छ ?
© समस्यामा अध्ययन, अवलोकन र विश्लेषण गरी तत्कालिन सुधारमा जोड
४१. योजनाबद्घ विद्यालय निरिक्षणको पहिलो चरण कुन हो ?
© आवश्यकताको पहिचान

४२. शिक्षकको स्वाभिमानमा आद्यात नपु¥याइकन गरिने निरिक्षण कस्तो निरिक्षण हो ?
© दुर निरिक्षण
४३. क्षेत्रफलको हिसाबले नेपालको उत्तरदेखि दक्षिणसम्म फैलिएको सबैभन्दा लामो जिल्ला कुन हो ?
© धादिङ

४४. कुन भनाइ गलत हो ?
© लिच्छीवि कुलकेतु भनेर शिवदेव द्घितियलाई चिनिन्छ । 
४५. प्रचलित नाच सम्बन्धि गलत भनाई कुन हो ?
© वालन नाच नेवार समुदायले नाच्ने नाच हो ।
४६. नेपालको राष्ट्रिय गानका रचनाकार र संगितकार को हुन् ?
© क्रमशः व्याकुल माइला र अम्बर गुरुङ

४७. आजसम्मका क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधानसभाबाट नयाँ
संविधान नबने सम्मका लागि राजनैतिक सहमतिबाट तयार पारिएको संविधान कुन हो ?
© नेपालको अन्तरिम संविधान, २०६३
४८. नेपालको संविधान बमोजिम राज्यले मुलुकमा अर्थतन्त्रको विकास गर्ने नीति कुन
क्षेत्रको माध्यमबाट गरिनेछ ?
© सार्वजनिक, निजी र सहकारी क्षेत्रको

४९. नेपालको संविधान २०७२ बमोजिम नेपाल राज्यका निर्देशक सिद्घान्त कति वटा छन् ?
© ४ वटा
५०. नेपालको संविधान, २०७२ बमोजिम राज्यका नीतिहरु कतिवटा छन् ?
© १३ वटा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय