गजल

चिन्न त चिनियो उसलाई अन्दाज गरेर!!

पल-पलको मेरो निरन्तर प्रयास गरेर!!

 

नचाहेर पनि बिर्सनु छ उसलाई छन त,

फेरि आउँछ याद आउन त उत्पाद गरेर!!

 

वचन छुरा थियो र माया अपार थियो,

भुल्न नसक्नु कारण यही हो खास गरेर!!

 

ए निष्ठुरी सक्छौ लैजाउ तिम्रा यादहरु,

सक्दिन म यो मनमा राख्न खात गरेर!!

 

यो बाबु यसै कायल छैन घायल छैन,

बाच्न पल-पल निष्ठुरीलाई याद गरेर!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय