सम्भावित प्रश्न उत्तर सेट – ५

१.गान्धिवादि स्कुल के को नामले प्रख्यात छ ?
 आधार शिक्षा
२. नेपालमा उच्च माध्यामिक शिक्षा परिषदको गठन कहिले भयो ?
 वि.सं. २०४६ फागुन १२
३. रा.शि.प.यो अनुसार निम्नमाध्यामिक कक्षाहरुमा के मा जोड दिइने छ ?
 चरित्र निर्माण
४. रा.शि.प.यो लागु भएको चरणमा कुन पर्दैन ?
 अस्थायी चरण
५. रा.शि.प.यो अनुसार त्रि.वि. सभामा कति सदस्य रहने व्यवस्था छ ?
 ५० जना
६. रा.शि.प.यो अनुसार राष्ट्रिय विकास दलमा कति सदस्य हुन्छन् ?
 ४
७. रा.शि.प.यो लागु गर्न सहयोग गर्ने राष्ट्र कुन हो ?
 अमेरिका
८. शिक्षा नीतिले कुन कुन पक्षलाई समेट्छ ?
 सबै पक्षलाई
९. शिक्षा नीति तर्जुमा को अन्तिम चरण कुन हो ?
 नीतिको स्वीकृति
१०. शिक्षाको मुल प्रवाहमा पछाडी पारिएका वर्गहरुलाई लक्षित गरी शैक्षिक नीति तर्जुमा
गर्नु के हो ?
 वर्गीय हितको सिद्घान्त
११. खुला तथा दुर शिक्षा नीति कहिले स्वीकृत भएको हो ?
© २०६३ पौष २०
१२. राष्ट्रिय शिक्षा निती २०७६ ले कति वटा रणनिती लिएको छ ?
© ३३ वटा
१३. औपचारिक शिक्षाबाट बञ्चित रहेका बालबालिकालाई शिक्षा दिन हाल सञ्चालित कार्यक्रम
कुन हो ?
© अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम
१४. कुन शिक्षामा मुख्य शब्द पद्घति अनुसार शिक्षण गरिन्छ ?
© निरन्तर शिक्षा तह एक
१५. प्रत्येक निर्वाचन क्षेत्रमा एक एक गरी २०५ दवटा सामुदायिक अध्ययन केन्द्र स्थापना
गर्ने व्यवस्था कुन योजनाको हो ?
© दशौँ
१६. आधार स्कुलको अवधि कुन हो ?
© वि.सं. २००४ देखि २०१४ सालसम्म

१७. जिल्ला शिक्षा समिति विघटन कसले गर्छ ?
© नेपाल सरकार
१८. विद्यालय व्यवस्थापन समिति गठन गर्नको लागि अभिभावकलाई सहयोग गर्न गठित समितिको संयोजक को हुन्छ ?
© विद्यालय निरिक्षक वा जिल्ला शिक्षा कार्यालयले तोकेको व्यक्ति
१९. शिक्षक सेवा आयोगमा अध्यक्ष सहित कति जना सदस्य रहने व्यवस्था छ ?
© ३ जना
२०. नियम बनाउने अधिकार शिक्षा ऐनको कुन दफाले दिएको छ ?
© दफा १९
२१. माध्यामिक विद्यालय(९—१२) को उमेर समुह कुन हो ?
© १३—१६ वर्ष
२२. कुन दिनको शैक्षिक तथ्यांकका आधारमा विद्यालयस्तरीय शैक्षिक तथ्याङ्क
फ्ल्यास २ भरिन्छ ?
© चैत २६
२३. खुद भर्नादरलाई केले जनाउँछ ?
© निश्चित उमेर समुहको भर्नादर
२४. कुनै तहको कुल विद्यार्थीहरुको भर्नाको अवस्था थाहहा पाउन प्रयोग गरिने सुचक के हो ?
© सहजै देखिने भर्नादर
२५. प्रा.वि. पाठ्यक्रमले निरन्तर विद्यार्थी मुल्याङ्कनमा रेजा दिने मापदण्डका
आधारहरु के के हुन् ?
© कक्षाकार्य, परियोजना कार्य, व्यवहार परिवर्तन, सिर्जनात्मक कार्य र हाजिरी
२६. मुल्याङ्कनको विशेषता मानिने वैधताको विषयगत वैधता निर्धारण गर्ने कार्य कसको हो ?
© सम्बिन्धित विशेषज्ञ
२७. मुल्याङ्कनका साधनमा कुन पर्दैन ?
© कक्षाकोठा छलफल
२८. विद्यार्थीको प्रतियोगितात्मक भावनाको विकास गराउन के गर्नु बढी उपयोगी हुन्छ ?
© अभिप्रेरित गर्ने
२९. नेपालमा शिक्षक तालिम हेर्ने केन्द्रिय निकाय कुन हो ?
© शिक्षा तथा मानव स्रोत विकास केन्द्र
३०. नि.मा.वि. तथा मा.वि. शिक्षकका लागि दुर शिक्षा पद्घतिबाट सञ्चालित तालिमको
समयावधि कति हो ?
© ६६० घण्टा
३१. शिक्षकको पेसाागत प्रारुप २०७२ अनुसार शिक्षक तालिमबाट फर्केको कति दिन भित्र
दास्रो खण्डको अभ्यास कार्यको प्रतिवेदन पेश गर्नुपर्छ ?
© ४५ दिन
३२. एस.एस.डि.पि. अवधिमा प्राविधिक तथा व्यवसायिक शिक्षाका ५ ओटा विशेष विषयमा कति
ओटा स्कुल बनाउने लक्ष्य रहेको छ ?
© ५४० वटा
३३. शिक्षा ऐन २०२८ को आठौँ संसोधन २०७३ ले कस्ता विद्यार्थीलाई विशेष शिक्षा दिने तोकेको छ ?
© अटिज्म बौद्घिक अपाङ्गता भएका
३४. शिक्षा नियमावली, २०५९ अनुसार साक्षरोत्तर शिक्षा कस्ता व्यक्तिलाई दिइन्छ ?
© आधारभुत प्रौढ साक्षरता पुरा गरिसकेका
३५. खुला शिक्षा÷सिकाइ को सुरुवात कहाँबाट भएको हो ?
© अमेरिका
३६. संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको कति प्रतिशत गरिब, महिला , दलित, जनजाति
आदिलाई छात्रवृत्ति दिनुपर्छ ?
© १० प्रतिशत
३७. शिक्षा नियमावलिको आठौँ संसोधन कहिले भएको हो ?
© २०७१÷१÷२९
३८. शिक्षा नियमावलि शिक्षा ऐनको कुन दफाले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले
बनाएको हो ?
© १९
३९. निजामति सेवा ऐन २०४९ कहिलेदेखि लागु भयो ?
© २०५०÷०२÷०४
४०. निजामति कर्मचारीलाई कति समयसम्मको लागि निलम्बन गर्न सकिन्छ ?
© ३ महिना
४१. सरकारी सेवाको गठन सम्बन्धि व्यवस्था संविधानको कुन धारामा छ ?
© २८५
४२. निजामति सेवाको परिभाषा संविधानको कति धारामा गरिएको छ ?
© धारा १२६
४३. हाल निजामति सेवामा कति समुह र उपसमुहहरु रहेका छन् ?
© ५२ समुह र ४१ उपसमुह
४४. दिएको वर्गको माथिल्लो वर्ग सीमा भन्दा तलका प्राप्ताङ्कलाइ के भनिन्छ ?
© वर्ग लिमिट
४५. सापेक्ष आवृत्ति वितरण कुन रुपमा व्यक्त गर्ने चलन छ ?
© प्रतिशत
४६. माध्यामिक तहमा नेपाली विषयका लागि कति पाठ्यभर छुट्याएको छ ?
© ५ (सबै विषयका लागि ५ हो ।)
४७. स्मृति वा प्रत्याह्वान प्रश्न कुन सँग सम्बन्धित छ ?
© बहुवैकल्पिक प्रश्न
४८. उपचारात्मक निरीक्षण को सँग सम्बन्धित छ ?
© मोरिस कोगन
४९. प्रमाणिकरण तालिम कति चरणमा सञ्चाmन हुनेछ ?
© २ चरण
५०. शिक्षक शिक्षण आयोजना अन्तर्गत सञ्चालित प्राथमिक तहको सेवाकालिन तालिममध्ये दास्रो
चरणको तालिम कुन पद्घतिको थियो ?
© दुर पद्घति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय