


२५ माघ, नुवाकोट
कल्याण माध्यमिक विद्यालय दुप्चेश्वर-५ बालकुमारीका एस,एल,सी ब्याच २०६५ का बिध्यार्थिहरुले भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेका छन् ।
माघ २४ गते नुवाकोटको ककनीमा आयोजना गरिएको उप्त कार्यक्रममा कल्याण मा.बि का भूपू बिद्यार्थी तथा शिक्षक हरुको उपस्थिति रहेको थियो ।
बिध्यार्थीहरुले शिक्षक हरुलाई मायाँको चिनो प्रदान गरेका र बिद्यालय प्रतिको अविछिन्न मायाँ तथा निरन्तर मायाँ गरिरहने कार्यक्रम आयोजक विद्यार्थी नेता प्रभास सुबेदीले अखबारपाटि संग बताए ।