AdvertImage

सुनको भाउ यति धेरै घट्यो

अखबार पाटी १४ माघ २०७७, बुधबार १८:३७
               
AdvertImage                        
सुनको भाउ यति धेरै घट्यो
AdvertImage

१४ माघ,काठमाडौं ।
सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको हो ।

मंगलबार ९२ हजार ८ सय रुपैयाँमा छापावल सुन कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ ।