AdvertImage

सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)

न्यूज ब्युरो १४ माघ २०७७, बुधबार १५:५४
               
AdvertImage                        
सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
AdvertImage

एजेन्सी । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सन फेब्रुअरी १८ मा हुने भएको छ ।

आईपीएलले बुधबार १४ औं संकरणको लागि अक्सन फेब्रुअरी १८ मा गरिने जनाएको छ । अक्सन चेन्नईमा हुनेछ ।

आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेको छ ।

आईपीएलले टिमलाई खेलाडी रिलिज र रिटेनको मिति जनवरी २० सम्मको दिएको थियो ।

कोरोनाको महामारी बाबजुत १३ औं संस्करणको आईपीएल युएईमा भएको थियो ।

फाइनलमा दिल्लीलाई हराएर मुम्बईले उपाधि जितेको थियो ।