


२३ मङ्सिर,एजेन्सी
बेलायतले कोभिड-१९ विरुद्धको खोप सुरुवात गरेको छ। उत्तरी आयरल्यान्डकी एक ९० वर्षीया महिलालाई फाइजररबायोएनटेक कोभिड भ्याक्सिन लगाएर सुरुवात गरिएको हो।
परीक्षणपछि उपचारका लागि पहिलो भ्याक्सिन लगाएकी एन्निसकेलिनकी मार्गरेट किनानले आफू भाग्यशाली रहेको प्रतिक्रिय दिइन्। उनलाई कोभन्ट्री युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा खोप लगाइएको हो।
बेलायतका खोप केन्द्रबाट सुरुमा केही स्वास्थ्यकर्मी र ८० वर्षभन्दामाथिका संक्रमितलाई भ्याक्सिन लगाइने बताइएको छ।
यो खोप अभियानले महामारीलाई नियन्त्रणमा ल्याउने र मानिसलाई कोरोना कहर अगाडिको सामान्य जीवनमा फर्काउने विश्वास लिइएको छ।
भर्खरै प्रकासित
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- आज बाट सातै प्रदेशमा सुरु भयो कोरोना खोप अभियान
- पहिलो दिन आज सबैभन्दा बढी खोप बागमती प्रदेशमा २६ सय ९४ जना ले लगाए
- सुनको भाउ यति धेरै घट्यो
- सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
- चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दायर
Trending News
- सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
- साँसद मोहन आचार्यको पहलमा त्रिशुली अस्पताललाई ४६ लाख सहयोग
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- शैक्षिक सत्र जेठसम्म लम्ब्याउने मन्त्रालयको तयारी
- जुम्लाको गोठी गाउँमा आगलागी, ३० घर जलेर खरानी
- नुवाकोटका मिलन लामा सहित १८ जनाको सव शनिवार नेपाल आईपुग्यो