AdvertImage

०७७/०७/०९ गते आइतबार ०१ रोज तपाइँको राशि ।

अखबार पाटी ९ कार्तिक २०७७, आईतवार ०६:५६
               
AdvertImage                        
०७७/०७/०९ गते आइतबार ०१ रोज तपाइँको राशि ।
AdvertImage

मेष – ARIES(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी मंगल ।शुभ रङ्ग रातो गुलावी रहेको छ भने अशुभ कालो रहेको छ ।शुभ दिश पुर्व दक्षिण रहेको छ ।राशिमन्त्र ॐ मंगलमूर्तये नम:।
व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
बृष – TAURUS (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी शुक्र ।सेतो तथा घ्यु रङ्ग शुभ रहेको छ भने कालो र प्याजी रङ्ग अशुभ रहेको छ। पश्चिम दिशा शुभ रहेको छ भने पुर्व दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ शुंक्राय नम: ।समाजमा लोकप्रिर्य काम गरि दाम तथा दाम दुवै कमाउँन सकिनेछ भने राज्यको तर्फबाट सम्मानित हुँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा अरुको मन जित्दै तथा अरुलाई प्रतिष्पर्धामा हराउँदै पद पाउँने प्रसस्त सम्भावना रहेकोछ । धर्म कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
मिथुन – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी बुध ।हरियो तथा निलो रङ्ग शुभ रहेको छ भने सेतो रङ्ग अशुभ रहेको छ।उत्तर दिशा शुभ रहेको छ भने दक्षिण दिशा अशुभ रहेको छ।तपाइँको राशिमन्त्र: ॐ बुं बुधाय नम:।बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाटभने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि संघर्ष गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । फलाम तथा फलामसँग सम्बन्धित काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
कर्कट – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी चन्द्रदेव हुनुहुन्छ ।सेतो , चांदि र घ्यु रङ्ग शुभ रहेको छ भने कालो र निलो रङ्ग अशुभ रहेको छ।उत्तर दिशा शुभ रहेको छ भने दक्षिण दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ चन्द्रमषे नम:।
भौतिक सम्पति तथा बिलाशी बस्तु प्राप्तीको गतिलो योग रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । लामो तथा छोटो दुुरिको रमाईलो यात्रा हुनेछ । बनभोज तथा शुभ मांगलिक कार्यक्रममा सहभाथि भई स्वादिष्ट भोजनका साथ दिन रमाईलो गरि बिताउन सकिनेछ । समयमा कामहरु बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
सिंह– LEO(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी सुर्य नारायण हुनुहुन्छ ।शुभ रङ्ग रातो तथा सिंदुरे रङ्ग शुभ रहेको छ भने कालो र सेतो रङ्ग अशुभ रहेको छ।पुर्व दिशा शुभ रहेको छ भने पश्चिम् दिशा अशुभ रहेको छ।तपाइँको राशिमन्त्र: ॐ घृणि सुर्य आदित्याय नम:।व्यापारमा व्यावसायमा प्रतिष्पर्धा आम्दानि बढाउँन सकिनेछ । नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ ।महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
कन्या – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी बुध ।हरियो तथा निलो रङ्ग शुभ रहेको छ भने सेतो रङ्ग अशुभ रहेको छ।उत्तर दिशा शुभ रहेको छ भने दक्षिण दिशा अशुभ रहेको छ तपाइँको राशिमन्त्र: ॐ बुं बुधाय नम:।कार्यक्षेत्रमा थोरै समय लगानि गर्दा पनि उत्कृष्ट नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । अध्ययन तथा अध्यापनमा बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । ईच्छाशक्ति एवम् लगनशिलताले व्यावसायिक मार्ग अबलम्बन गर्नुका साथै आए आर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन् । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
तुला – LIBRA(र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी शुक्र ।सेतो तथा घ्यु रङ्ग शुभ रहेको छ भने कालो र प्याजी रङ्ग अशुभ रहेको छ। पश्चिम दिशा शुभ रहेको छ भने पुर्व दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ शुं शुक्राय नम:।अध्ययन तथा अध्यापनमा बाधा हुनेछ भने अरुका लागि समय तथा श्रम खर्चनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्थन पाईने योग रहेको छैन । घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ ।महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
वृश्चिक –SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी मंगल ।शुभ रङ्ग रातो गुलावी रहेको छ भने अशुभ कालो रहेको छ ।शुभ दिश पुर्व दक्षिण रहेको छ ।राशिमन्त्र ॐ मंगलमूर्तये नम:।
उत्पादन क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन सम्पति कमाउँन सक्नेछन् भने थप लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । खेलकुद तथा खेलकुदसँग सम्बन्धित कामहरुबाट अपेक्षित नतिजा हात लगाउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिनेछ । दाजुभाई तथा छिमेकिको सहकार्यमा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
धनु – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी गुरु महाराज बृहस्पति हुनुहुन्छ ।पहेँलो, सुनौलो, सेतो र घ्यु रङ्ग शुभ रहेको छ।पुर्व दिशा शुभ रहेको छ भने वायु कोण अशुभ रहेको छ।राशिमन्त्र: ॐ बृं बृहस्पतये नम:।अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ ।महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
मकर – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी शनिदेव हुनुहुन्छ ।कालो, निलो,ध्वांसे र खरानी रङ्ग शुभ रहेको छ भने सेतो तथा रातो रङ्ग अशुभ रहेको छ। पश्चिम् दिशा शुभ रहेको छ भने उदाउँदो सुर्यको दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ शं शनैश्चराय नम:।लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुनेहुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ ।महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
कुम्भ – AQUARIUS( गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी शनिदेव हुनुहुन्छ ।कालो, निलो,ध्वांसे र खरानी रङ्ग शुभ रहेको छ भने सेतो तथा रातो रङ्ग अशुभ रहेको छ। पश्चिम् दिशा शुभ रहेको छ भने उदाउँदो सुर्यको दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ शं शनैश्चराय नम: ।खानपान तथा बाहिरी बाताबरणको ख्याल नगरे स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाई अरुदिन भन्दा खस्केर जानेछ । माया प्रेममा अबिश्वास सिर्जना भई छुट्टिनु पर्दा मन खिन्न हुनेछ । कामको लागि लामो तथा छोटो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्ने तथा बिदेशी सामानको व्यापार व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
मीनPISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी गुरु महाराज बृहस्पति हुनुहुन्छ ।पहेँलो, सुनौलो, सेतो र घ्यु रङ्ग शुभ रहेको छ।पुर्व दिशा शुभ रहेको छ भने वायु कोण अशुभ रहेको छ।राशिमन्त्र: ॐ बृं बृहस्पतये नम:।बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ ।महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
ज्योतिषी पण्डित आचार्य सुजन अधिकारी
सम्पर्क नं: 9841891941,9841702789,