AdvertImage

०७७/०७/०४ गते मंगलबार ०३ रोज तपाइँको राशि

न्यूज ब्युरो ४ कार्तिक २०७७, मंगलवार ०८:१९
               
AdvertImage                        
०७७/०७/०४ गते मंगलबार ०३ रोज तपाइँको राशि
AdvertImage

०७७/०७/ ०४ गते मंगलबार ०३ रोज । ईश्वी सन् २०२० अक्टोबर २० तारिख । नेपाल संवत् ११४० । प्रमादी नामक संवत्सर ,दक्षिणायन ,शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–चतुर्थी,२६ घडी २७ पला,बेलुकी ०४ बजेर ४२ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–अनुराधा,०८ घडी ५२ पला,बिहान ०९ बजेर ४० मिनेट उप्रान्त ज्येष्ठा । योग–सौभाग्य,२५ घडी २४ पला,बेलुकी ०४ बजेर १७ मिनेट उप्रान्त शोभन । करण– भद्रा,बेलुकी ०४ बजेर ४२ मिनेट उप्रान्त बव,रातको ०३ बजेर ४४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–बज्र योग । चन्द्रराशि–बृश्चिक । कान्तिपुर नगरिमा सूर्योदय बिहान ०६ बजेर ०७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेट । दिनमान २८ घडी २१ पला । शारदीय नवरात्र। मंगल–चतुर्थी व्रत।
——————————–
मेष – ARIES(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी मंगल ।शुभ रङ्ग रातो गुलावी रहेको छ भने अशुभ कालो रहेको छ ।शुभ दिश पुर्व दक्षिण रहेको छ ।राशिमन्त्र ॐ मंगलमूर्तये नम:।
सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
बृष – TAURUS (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी शुक्र ।सेतो तथा घ्यु रङ्ग शुभ रहेको छ भने कालो र प्याजी रङ्ग अशुभ रहेको छ। पश्चिम दिशा शुभ रहेको छ भने पुर्व दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ शुंक्राय नम: ।बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
मिथुन – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी बुध ।हरियो तथा निलो रङ्ग शुभ रहेको छ भने सेतो रङ्ग अशुभ रहेको छ।उत्तर दिशा शुभ रहेको छ भने दक्षिण दिशा अशुभ रहेको छ।तपाइँको राशिमन्त्र: ॐ बुं बुधाय नम:।अध्ययन तथा अध्यापनमा सफलता हात लाग्ने हुँनाले घर परिवार तथा आफन्त जनहरु खुसि हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । पुराना लेनदेन तथा पुराना अल्झिएर बसेका कामहरु फत्ते गर्न सकिनेछ । आफन्त तथा मावली पक्षसँग मिलेर गरिने कुनैपनि कामहरु स्वत स्फुर्त रुपमा अगाढि बढ्नेछन् । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् । खर्च बढेपनि राम्रा कामहरु गर्न सकिनेछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
कर्कट – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी चन्द्रदेव हुनुहुन्छ ।सेतो , चांदि र घ्यु रङ्ग शुभ रहेको छ भने कालो र निलो रङ्ग अशुभ रहेको छ।उत्तर दिशा शुभ रहेको छ भने दक्षिण दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ चन्द्रमषे नम:।
बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्नेछ भने बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हँुनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने पति पत्नि बिच मनमुटाब बड्न सक्छ । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहँुन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य तथा पेट सम्बन्धि समस्या आउँन सक्छ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
सिंह– LEO(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी सुर्य नारायण हुनुहुन्छ ।शुभ रङ्ग रातो तथा सिंदुरे रङ्ग शुभ रहेको छ भने कालो र सेतो रङ्ग अशुभ रहेको छ।पुर्व दिशा शुभ रहेको छ भने पश्चिम् दिशा अशुभ रहेको छ।तपाइँको राशिमन्त्र: ॐ घृणि सुर्य आदित्याय नम:।खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
कन्या – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी बुध ।हरियो तथा निलो रङ्ग शुभ रहेको छ भने सेतो रङ्ग अशुभ रहेको छ।उत्तर दिशा शुभ रहेको छ भने दक्षिण दिशा अशुभ रहेको छ तपाइँको राशिमन्त्र: ॐ बुं बुधाय नम:।प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् ।
तुला – LIBRA(र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी शुक्र ।सेतो तथा घ्यु रङ्ग शुभ रहेको छ भने कालो र प्याजी रङ्ग अशुभ रहेको छ। पश्चिम दिशा शुभ रहेको छ भने पुर्व दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ शुं शुक्राय नम:।समयमा काम नबन्नाले आय आर्जन घट्ने तथा सापटि लगिएका रकमहरु समयमा फिर्ता हुनेछैनन् । व्यापारमा लगानि गरेपनि आम्दानि कम हुनेछ । आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुँनाले थप हौसला बढ्नेछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
वृश्चिक –SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी मंगल ।शुभ रङ्ग रातो गुलावी रहेको छ भने अशुभ कालो रहेको छ ।शुभ दिश पुर्व दक्षिण रहेको छ ।राशिमन्त्र ॐ मंगलमूर्तये नम:।
राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
धनु – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी गुरु महाराज बृहस्पति हुनुहुन्छ ।पहेँलो, सुनौलो, सेतो र घ्यु रङ्ग शुभ रहेको छ।पुर्व दिशा शुभ रहेको छ भने वायु कोण अशुभ रहेको छ।राशिमन्त्र: ॐ बृं बृहस्पतये नम:।लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
मकर – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी शनिदेव हुनुहुन्छ ।कालो, निलो,ध्वांसे र खरानी रङ्ग शुभ रहेको छ भने सेतो तथा रातो रङ्ग अशुभ रहेको छ। पश्चिम् दिशा शुभ रहेको छ भने उदाउँदो सुर्यको दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ शं शनैश्चराय नम:।राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ । उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाक्षा तथा मनोकामना पुरा हुँने समय रहेकोछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
कुम्भ – AQUARIUS( गु, गे, गो, सा, सि, सु, से, सो, द) –हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी शनिदेव हुनुहुन्छ ।कालो, निलो,ध्वांसे र खरानी रङ्ग शुभ रहेको छ भने सेतो तथा रातो रङ्ग अशुभ रहेको छ। पश्चिम् दिशा शुभ रहेको छ भने उदाउँदो सुर्यको दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ शं शनैश्चराय नम: ।नयाँ काम आरम्भ गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएरु जाने तथा आर्थिक स्थिति मजभुत भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँदा मान सम्मानको साथ पद प्रात्तिको योग रहेकोछ । बिगतमा सुरु गरिएका कामबाट भनेजस्तो आम्दानि हुनेछ भने पैत्रिक धनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
मीनPISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी गुरु महाराज बृहस्पति हुनुहुन्छ ।पहेँलो, सुनौलो, सेतो र घ्यु रङ्ग शुभ रहेको छ।पुर्व दिशा शुभ रहेको छ भने वायु कोण अशुभ रहेको छ।राशिमन्त्र: ॐ बृं बृहस्पतये नम:।समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खप्नु पर्नेछ । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
————————————————————