AdvertImage

थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टी,

अखबार पाटी ३० आश्विन २०७७, शुक्रबार १६:३५
AdvertImage

थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टी,

३० असोज, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

१६ हजार पाँच सय ३१ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा तीन हजार पाँच सय २२ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ८८ हजार ४० पुगेको छ ।

अब नेपालमा ३७ हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय आठ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

AdvertImage