AdvertImage

०७७/ ०६/३० गते शुक्रबार ०६ रोज तपाइँको राशि

अखबार पाटी ३० आश्विन २०७७, शुक्रबार ०५:४२
               
AdvertImage                        
०७७/ ०६/३० गते शुक्रबार ०६ रोज तपाइँको राशि
AdvertImage

मेष – ARIES(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी मंगल ।शुभ रङ्ग रातो गुलावी रहेको छ भने अशुभ कालो रहेको छ ।शुभ दिश पुर्व दक्षिण रहेको छ ।राशिमन्त्र ॐ मंगलमूर्तये नम:।
पढाई लेखाईमा मन जानेछ भने प्रतिष्पर्धिहरु तपाईको क्षमता देखेर आफै पछाडि हट्नेछन् । न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त घर परिवार तथा मामा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । मन परेको मानिस सँग रमाईलो यात्रामा निस्कन सकिनेछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
बृष – TAURUS (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी शुक्र ।सेतो तथा घ्यु रङ्ग शुभ रहेको छ भने कालो र प्याजी रङ्ग अशुभ रहेको छ। पश्चिम दिशा शुभ रहेको छ भने पुर्व दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ शुंक्राय नम: ।खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
मिथुन – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी बुध ।हरियो तथा निलो रङ्ग शुभ रहेको छ भने सेतो रङ्ग अशुभ रहेको छ।उत्तर दिशा शुभ रहेको छ भने दक्षिण दिशा अशुभ रहेको छ।तपाइँको राशिमन्त्र: ॐ बुं बुधाय नम:।सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
कर्कट – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी चन्द्रदेव हुनुहुन्छ ।सेतो , चांदि र घ्यु रङ्ग शुभ रहेको छ भने कालो र निलो रङ्ग अशुभ रहेको छ।उत्तर दिशा शुभ रहेको छ भने दक्षिण दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ चन्द्रमषे नम:।
आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ । छोटो दुरिको व्यावसायिक तथा रमाईलो यात्राको तय गर्न सकिनेछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
सिंह– LEO(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी सुर्य नारायण हुनुहुन्छ ।शुभ रङ्ग रातो तथा सिंदुरे रङ्ग शुभ रहेको छ भने कालो र सेतो रङ्ग अशुभ रहेको छ।पुर्व दिशा शुभ रहेको छ भने पश्चिम् दिशा अशुभ रहेको छ।तपाइँको राशिमन्त्र: ॐ घृणि सुर्य आदित्याय नम:।कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नु पर्ने हुँनसक्छ । व्यापारमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
कन्या – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी बुध ।हरियो तथा निलो रङ्ग शुभ रहेको छ भने सेतो रङ्ग अशुभ रहेको छ।उत्तर दिशा शुभ रहेको छ भने दक्षिण दिशा अशुभ रहेको छ तपाइँको राशिमन्त्र: ॐ बुं बुधाय नम:।समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
तुला – LIBRA(र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी शुक्र ।सेतो तथा घ्यु रङ्ग शुभ रहेको छ भने कालो र प्याजी रङ्ग अशुभ रहेको छ। पश्चिम दिशा शुभ रहेको छ भने पुर्व दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ शुं शुक्राय नम:।माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
वृश्चिक –SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी मंगल ।शुभ रङ्ग रातो गुलावी रहेको छ भने अशुभ कालो रहेको छ ।शुभ दिश पुर्व दक्षिण रहेको छ ।राशिमन्त्र ॐ मंगलमूर्तये नम:।
व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
धनु – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी गुरु महाराज बृहस्पति हुनुहुन्छ ।पहेँलो, सुनौलो, सेतो र घ्यु रङ्ग शुभ रहेको छ।पुर्व दिशा शुभ रहेको छ भने वायु कोण अशुभ रहेको छ।राशिमन्त्र: ॐ बृं बृहस्पतये नम:।निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
मकर – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी शनिदेव हुनुहुन्छ ।कालो, निलो,ध्वांसे र खरानी रङ्ग शुभ रहेको छ भने सेतो तथा रातो रङ्ग अशुभ रहेको छ। पश्चिम् दिशा शुभ रहेको छ भने उदाउँदो सुर्यको दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ शं शनैश्चराय नम:।राजनीति तथा समाजसेवमा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन चिन्तित हुनेछ । कामहरु समयमा सम्पादन नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । सानो कामलाई पनि प्रशस्त समय खर्चिनु पर्नेछ भने सरकारि तथा प्रशासनिक काममा झन्झटिलो प्रक्रिया अपानाउँनु पर्दा न्यून उपलब्धिमा चित्त बुझाउनु पर्नेछ । अध्ययनमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
कुम्भ – AQUARIUS( गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी शनिदेव हुनुहुन्छ ।कालो, निलो,ध्वांसे र खरानी रङ्ग शुभ रहेको छ भने सेतो तथा रातो रङ्ग अशुभ रहेको छ। पश्चिम् दिशा शुभ रहेको छ भने उदाउँदो सुर्यको दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ शं शनैश्चराय नम: ।समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
मीनPISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हरि ॐ ।ॐ नमो भगवते वासुदेवाय ।राशिस्वामी गुरु महाराज बृहस्पति हुनुहुन्छ ।पहेँलो, सुनौलो, सेतो र घ्यु रङ्ग शुभ रहेको छ।पुर्व दिशा शुभ रहेको छ भने वायु कोण अशुभ रहेको छ।राशिमन्त्र: ॐ बृं बृहस्पतये नम:।पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिस्पर्धिहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा हात लाग्नेछ । जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । मायाप्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने सहमती जुट्नेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ ।देवादिदेव भगवान् महादेव पशुपतिनाथ सदासर्वदा याहाको दाहिना हुन सुर्यादि नव ग्रह दाहिना हुन । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको दिन सुखमय होस् ।जय होस् शुभ होस् ।
ज्योतिषी पण्डित आचार्य सुजन अधिकारी
सम्पर्क नं: 9841891941,9841702789