AdvertImage

नुवाकोटमा नहरमा हाम्फालेर एक जनाले गरे आत्महत्या

न्यूज ब्युरो २७ आश्विन २०७७, मंगलवार १०:२८
AdvertImage

नुवाकोटमा नहरमा हाम्फालेर एक जनाले गरे आत्महत्या

२६ असोज, नुवाकोट
नुवाकोटको त्रिशुली जलविद्युत आयोजनाको नहरमा हाम्फालेर एक जनाले आत्महत्या गरेका छन ।

बिदुर नगरपालिका वडा नं. ७ भैरमकोट स्थाइ ठेगाना भएका उमेर ४५ का रंगनाथ रिमालले हिजो दिउँसो ३:४५ बजे त्रिशुली जलविद्युत आयोजनाको नहरमा हाम्फालेर आत्महत्या गरेको हुन् ।

आत्महत्याको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान थालिसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

AdvertImage