AdvertImage

डा. गोबिन्द के.सि. को समर्थनमा नुवाकोटमा प्रदर्शन

न्यूज ब्युरो २४ आश्विन २०७७, शनिबार १३:२५
AdvertImage

डा. गोबिन्द के.सि. को समर्थनमा नुवाकोटमा प्रदर्शन
AdvertImage

२४ असोज, नुवाकोट
डा. गोबिन्द के सि को माग पूरा गर्नुपर्ने माग राख्दै आज नुवाकोटमा प्रदशन भएको छ ।
हिजो २०७७/०६/२३ गते सरकार र डा. केसि को बार्ता सहमती बिना नै टुंगिएको थियो ।
आज नुवाकोटमा युवा अभियानका संयोजक मछिन्द्रनरसिंह प्याकुरेलको नेतृत्वमा बिरोध र्याली भएको युबा अभियानका अभियान्ता पन्कज रोक्काले अखबार पाटीलाई जानकारी दिए । कोरोनाबाट जोगिन भौतिक दुरि कायम तथा अन्य साबधानीका उपाय अबलम्बन गरिएको थियो ।
उक्त बिरोध सभामा युबा अभियानका अभियान्ता तथा त्रिभुवन त्रिशुली बहुमुखी कलेजका स्वबियु सभापति पारस अधिकारीले सरकार डा. के सि को माग सम्बोधन तथा जीवन रक्षातिर नलाग्ने हो भने जनता कडा आन्दोलनमा उत्रने स्पष्ट पारे ।                     

AdvertImage