AdvertImage

नुवाकोटमा यसरी धान झुल्छ र त दशैं आएको भान हुन्छ

समाचार डेस्क २३ आश्विन २०७७, शुक्रबार २०:५८
AdvertImage

नुवाकोटमा यसरी धान झुल्छ र त दशैं आएको भान हुन्छ
AdvertImage

असोज २३, नुवाकोट । जिल्लाको त्रिशुली, तादी, लिखु खोलाका छेउछाउका टार र बेँशीहरु धान उत्पादनका लागि प्रख्यात छन् ।

 

 

नुवाकोटको पञ्चकन्या गाउँपालिका स्थित माथिल्लो वेशीमा पाक्दै गरेको धान । तस्बिरः सरोज अधिकारी

समुन्द्रफिनी धान उत्पादनका लागि प्रख्यात नुवाकोटको शिखरवेशी र गोगनचउर फाँटमा लहलह झुलेका धान । तस्बिर ः रामेश्वर धिताल

AdvertImage