AdvertImage

विश्वको सबैभन्दा हलुका एक ग्रामको मिठाईको रोचक तथ्य

न्यूज ब्युरो २३ आश्विन २०७७, शुक्रबार ०५:११
AdvertImage

विश्वको सबैभन्दा हलुका एक ग्रामको मिठाईको रोचक तथ्य
AdvertImage

एजेन्सी ।

हामीमा मिठाई मन नपर्ने कम नै होला । प्राय सबैलाई मिठाई एकदमै मन पर्छ । विश्वमा अनेक प्रकारका मिठाइ पाइन्छन ।

विभिन्न मिठाइ मध्ये एस्तो मिठाईको कुरा हुदै छ , जुन तपाइँलाइ सुन्दा अचम्म लाग्न सक्छ ।

बेलायतमा एक ग्रामको मिठाइ तयार भएको थियो । उक्त्त १ ग्रामको मिठाई तयार पार्न बैज्ञानिकको समेत सहायता लिईएको थियो ।

यो मिठाईको ९६ प्रतिशत हावा मात्र रहेको छ । विश्वकै हलुका यो मिठाइ लन्डनका स्टुडियो बाम्पासा र बैज्ञानिकको सहयोगमा जर्मनीको ह्यामबर्गमा तयार भएको हो ।

यो मिठाइ विश्वकै हलुका पदार्थ एरोजेलबाट बनाइएको हो । एरोजेललाइ सुरुमा खान लायक बनाएर त्यसमा बैज्ञानिकहरुले स्वाद राखेका थिए ।

 

AdvertImage