AdvertImage

कोरोना संक्रमणदर उच्च : एकैदिन ३४३९ जनामा संक्रमण

न्यूज ब्युरो २१ आश्विन २०७७, बुधबार १७:५२
AdvertImage

कोरोना संक्रमणदर उच्च : एकैदिन ३४३९ जनामा संक्रमण
AdvertImage

२१ असोज,
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो संगै कोरोना सन्क्रमित हुनेको संख्या ९४२५३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा १ हजार १ सय २६ जना निको भइ घर फर्केका छन ।
यससंगै कोरोना मुक्त हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।
हाल नेपालमा सक्रिय सन्क्रमितको संख्या २५ हजार ०७ पुगेको छ ।

AdvertImage