AdvertImage

संसार हेर्न दृष्टि दिनेका कुरा…

समाचार डेस्क १३ आश्विन २०७७, मंगलवार १९:५७
AdvertImage

संसार हेर्न दृष्टि दिनेका कुरा…
AdvertImage

अखबारपाटी ।

आँखाको शल्यक्रिया पछि आंखाको ज्योति फर्काउने प्रिय डा. सन्दूक रुइतसँग सामूहिक तस्बिर खिचाउँदै वृद्ध वृद्धाहरु ।

सामाजिक सञ्जाल फेशबुकमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लेख्छन्, ‘दृष्टी गुमेर अत्यन्त कठिन जीवन झेलीरहेका लाखौं मानिसहरुलाई दृष्टी प्रदान गर्नु हुने दृष्टीका देवता समान अत्यन्त भद्र तथा शालिन स्वभाबका डक्टर श्री सन्दूक रुईत, सुप्रसिद्ध ‘प्रवल जनसेवा प्रथम’  बाट बिभूषित हुनु भएकोमा हार्दिक बधाई ।’ डा. सन्दूक रुईतको वालबाट…

AdvertImage