
२४ भदौ , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरे संगै निजि स्कुललाई शुल्क लिने बाटो खुलेको छ ।
उक्त्त निर्देशिका जारि भएपछी अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कुलहरूले शुल्क लिने बाटो खुला भएको हो। मन्त्रालयले अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै शुल्क लिन पाइने भएको हो। तर शुल्क लिन अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहले भने स्वीकृति दिनुपर्नेछ भनि निर्देशिकामा लेखिएको छ ।
यसअघि निजी विद्यालयले अनलाइन कक्षाको शुल्क मागेपछि मन्त्रालयले नतिर्नू भनेको थियो।
निजी विद्यालयहरूले पनि सरकारीमा जस्तै असार १ गतेदेखि अनलाइनलगायत वैकल्पिक विधिबाट पठनपाठन जारी राखेका छन्।
यस्तो छ बिद्यार्थी सिकाइ सहजीकरण निर्देशिका , २०७७ :-