कोरोना कहर थप ९ जना मा कोरोना पुस्टि,

प्रकाशित मिति :२०७७ जेष्ठ ८, बिहीबार          
अनुमानित पढ्न लाग्ने समय : < 1 मिनेट

Reading Time: < 1 minute

८ जेठ, बिहिबार पुनःदोस्रोपटक थप ९ जना मा कोरोना संक्रमण पुस्टि भएको छ ।

झापा को कचनाकवच गाउपालिका को लक्ष्मीप्रसाद देवकोटा मा बि मा क्वारेनटाईन मा बसेका १७ – ५५ वर्ष का युबक हरु मा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले सुचना जारि गर्दै स्पस्ट पारेका छन्  ।

र १ जना भने रुपन्देही का २७ बर्सिय पुरुष रहेका छन् ।  यो संगै नेपाल मा कोरोना संक्रमित पुस्टि हुनेहरुको संख्या ४ सय ५३ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय